एजिएम नोटिस :
कम्पनी : गुराँस लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : मंसिर १४
विवरण:
गुराँस लघुत्ति वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा मंसिर १४ गते हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ देखि मंसिर १४ गतेसम्म बुक क्लोज गर्नेछ ।
सभामा पेस हुने प्रस्ताव:
७.६१% बोनस सेयर र कर तिर्न ०.४०% नगद दिने
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्