
काठमाडौँ । एनआइसी एशिया क्यापिटलको सिइओको जिम्मेवारी बाट केहि समय अघि अलग भएका झनक राज ढुंगेल सिभिल क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् ।
लामो समय बैंक तथा वित्तीय संस्थाकोसमेत कार्यानुभव भएका उनी आगामी ४ बर्षका लागि सिइओमा नियुक्त भएका हुन् । एनआइसी एशिया क्यापिटलमा सिइओ हुनुअघि उनी प्रोगेसिभ फाइनान्स, अरनिको विकास बैंक लगायतमा सिइओ भइसकेका व्यक्ति हुन् ।
नव नियुक्त सिइओ ढुङ्गेलले संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्