काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको २४ लाख ६ हजार ९०५.७२७२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा सेयर सुचिकृत हुनेमा नेको इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ।
नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५३४.०८ कित्ता, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३२७.८९७२ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको २ लाख ३१ हजार ०४३.७५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेमा सूचिकृत भएसंगै यी कम्पनीका बोनस सेयर भएका शेयरधनीहरुले सेयर कारोबार गर्न सक्ने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्