×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : बुढानिलकण्ठ मन्दिरमा पिउने पानी, जुस र डस्टविन वितरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : बुढानिलकण्ठ मन्दिरमा पिउने पानी, जुस र डस्टविन वितरण

२४ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ मन्दिरमा पिउने पानी, जुस साथै डस्टविन वितरण गरेको छ । बैंकले हरिबोधनी एकादशीको अवसर पारेर मन्दिर दर्शन गर्न आउने भक्तजनहरु पानी तथा जुस वितरण गर्नुका साथै मन्दिरलाई डस्टविन दिएको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: