Skip to content
LAXMI SUNRISE BANK

बिहिबार ६.०५ अंकले घट्यो बजार, कारोबार ३७ करोड ४१ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ६.०५ अंकले घटेर ११३१.९७ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ४१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK