Skip to content
LAXMI SUNRISE BANK

लाष्ट रिमाइन्डर : मेरो माइक्रोफाइनान्सको ३०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार

लाष्ट रिमाइन्डर :
कम्पनी : मेरो माइक्रोफाइनान्स वित्तीय संस्था 
लाभांश : ३०% बोनस सेयर
बुकक्लोज हुने मिति : बुधबार, कात्तिक २० गते
सुरक्षित गर्ने मिति : आज (मंगलबार, कात्तिक १९ गते)
सभा हुने मिति :  कात्तिक २९ गते 
विवरण :
मेरो माइक्रोफाइनान्सको ३०% लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । संस्थाले सभा प्रायोजनको लागि  कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज हुने भएको छ । 
पेस हुने प्रस्तावहरु :
३०% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश दिने,
अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने । 
सभा हुने स्थान र समय :
होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK