×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा आइतबार हुँदै, १४.५% लाभांशसहित यस्ता छन् पेस हुने प्रस्तावहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा आइतबार हुँदै, १४.५% लाभांशसहित यस्ता छन् पेस हुने प्रस्तावहरु

२२ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : नेसनल लाइफ इन्स्योरेन्स कम्पनी 
इभेन्ट : साधारणसभा 
हुने मिति : आइतबार (कात्तिक २४ गते)
विवरण :
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५% लाभांश प्रस्ताव पारित गर्न आइतबार साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते देखि कात्तिक २४ गतेसम्म बुक क्लोज गरेको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
१२% नगद र २.५% बोनस सेयर दिने 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने
आर्थिक वर्ष २०७५–७६ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने
प्रबन्धपत्र र नियमावली संशोधन गर्ने
सभा हुने स्थान र समय :
नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३ अर्ब ८ करोड ३६ लाख रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ३३ करोड ६३ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी : ११ रुपैयाँ १८ पैसा 
प्रतिसेयर नेटवर्थ : १३० रुपैयाँ ५५ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: