Skip to content
LAXMI SUNRISE BANK

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद सेयर जारी गर्ने

अर्थ सरोकार

काठमाडौँ – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको ९३औँ बैठकमा बोनस सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीको ५०% /२:१ को हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK