![](https://1.bp.blogspot.com/-LoJ9EzzmAKE/XcFE71DW5NI/AAAAAAABTfo/y3oG7Dm5pN0NBLyyIW5zyAMpY3G3zRM_gCLcBGAsYHQ/s640/Nepse.jpg)
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ०.८१ अंकले घटेर ११३९.४५ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ४४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुपिओले गरेको छ भने त्यसपछि क्रमश: एसटीसी र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :