×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकको सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

एनएमबी बैंकको सेयर नेप्सेमा सूचिकृत

२१ कार्तिक २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबी बैंकको सेयर सूचिकृत भएको छ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जपछिको सेयर नेप्सेमा सुचिकृत भएको हो । बुधबारको कारोबारमा बैंकको १ करोड ९१ लाख १५ हजार १९०. ५६ कित्ता सेयर सूचिकृत भएको हो । 
एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको एकीकृत कारोबार असोज ११ गते सुरु भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: