काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबी बैंकको सेयर सूचिकृत भएको छ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जपछिको सेयर नेप्सेमा सुचिकृत भएको हो । बुधबारको कारोबारमा बैंकको १ करोड ९१ लाख १५ हजार १९०. ५६ कित्ता सेयर सूचिकृत भएको हो ।
एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको एकीकृत कारोबार असोज ११ गते सुरु भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्