एजिएम नोटिस :
कम्पनी : न्यादी हाइड्रोपावर
इभेन्ट : साधारणसभा
हुने मिति : आज (शुक्रबार, मंसिर ६ गते)
विवरण :
न्यादी हाइड्रोपावरको बाह्रौ वार्षिक साधारणसभा आज बोलाएको छ । कम्पनीले ४० करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउँदै छ । कम्पनीले १०० रुपैयाँ दरको ४० लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । न्यादीले यस आइपीओको रेटिङ पनि गराइसकेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
पेस हुने प्रस्तावहरु :
सञ्चालक समितिको प्रतिवेदनमा छलफल गरिने
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन उपर छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने
सभा हुने स्थान र समय :
कम्पनीको कार्यालय बुद्धनगर, बानेश्वर काठमाडौंमा अपरान्ह ५ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्