
काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य बोइलर कुखुराको मासुकै मूल्य भेट्ने संकेत देखाएको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ । यो हिसावले खुद्रा पसलमा मूल्य झन्डै २५० रुपैयाँ हुन आउँछ ।
यता कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उप निर्देशक विनय श्रेष्ठले आफ्नो जानकारीमा भएअनुसार प्याजको मूल्य अहिलैसम्मकै उच्च भएको बताका छन् । समितिकाअनुसार हरेक दिन प्याजको मूल्य प्रतिकिलो औसत १० रुपैयाँ हाराहारीले बढिरहेको छ ।
‘यस्तै हो भने प्याजको मूल्यले कुखुराको मासुकै मूल्य भेट्न सक्छ ।’ कालीमाटिमा भेटिएका व्यापारीहरुको आंकलन छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्