
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गाभ्ने/गाभिने वा प्राप्ति कार्यमा संलग्न संस्थाको सेयर कारोबार सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले ल्याएको उक्त नयाँ व्यवस्थामा बैंक तथा वित्तीय संस्थाको संचालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्ति पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित बैंक तथा वित्तीय सन् संस्था वा त्यस्तो सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै पनि व्यक्ति वा त्यस्ता सहायक कम्पनीको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन, गर्न दिन धितोबन्धक राख्न, राख्न लागौं वा दान बकस लिन, दिन हस्तान्तरण गर्न वा लेनदेन गर्न पाइने छैन ।
यता गाभिने संस्थाका हकमा सेवाबाट अलग भएपछि नेपाल राष्ट्र बैंकको प्रचलित कानुनको अधिनमा रही नेपाल राष्ट्र बैंकको स्वीकृतिमा शेयर बिक्री गर्न गराउन सकिनेछ।
गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था जस्ताको तस्तै :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्