×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्सका ग्राहकलाई ग्रिनसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट

GLOBAL IME BANK

सगरमाथा इन्स्योरेन्सका ग्राहकलाई ग्रिनसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट

२७ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने संझौता भएको छ ।
उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट मोटर बीमा गर्ने ग्राहकहलाई उपलब्ध गराईएको भीआईपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई ग्रिनसिटी अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने बिभिन्न सेवा सुबिधामा छुट पाउने छन् ।
उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ग्रिनसिटी अस्पतालका तर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले स्वास्थ्य उपचार सेवा सम्वन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: