×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

६ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :
कम्पनी : सिर्जना फाइनान्स 
हकप्रद सेयर : ६०%
खुल्ला हुने मिति : शुक्रबार, असोज १७ गते
विवरण : 

सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि निर्धारित समयमा सबै नबिकेपछि १५ दिनको म्याद थपेर मंसिर ६ गतेसम्म समय दिएको थियो । कम्पनीले असोज १७ गतेदेखि १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । यो १०० रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर असोज ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने ।
आवेदन दिन सकिने साखाहरु :
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं
सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरुबाट ।
विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ४६ करोड ८ लाख १५ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ७३ करोड ७३ लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १५ करोड ७३ लाख ३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ १४ पैसा 
प्रतिसेयर नेटवर्थ : १५६ रुपैयाँ ३९ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: