काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार २२ गतेदेखि हुने भएको छ । ५ जिल्ला कार्यक्षेत्र भएको तिनाउ मिसनले नेपाल कम्यूनिटीलाई एक्वायर गरेपश्चात तिनाउ मिसन डेभलपमेन्ट बैंक नामबाट कारोबार सुरु हुन् लागेको हो ।
यी दुई बैंकको प्राप्तिपश्चात बैंकको कार्यक्षेत्र ७ जिल्ला हुनका साथै केन्द्रिय कार्यालय पाल्पारोड, बुटवलमा रहनेछ । यी दुई बैंकलाई एकीकृत कारोबारलागि नेपाल राष्ट्र बैंकले कात्तिक २२ गते र नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक २९ गते बैंकलाई अन्तिम स्वीकृती दिएको थियो।
यी दुबै बैंकले गत भदौ १९ गते प्राप्तिसम्बन्धि अन्तिम सम्झौता गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्