अक्सन नोटिस :
कम्पनी : युनाइटेड इन्स्योरेन्स
खुला भएको मिति : आज (मंगलबार, मंसिर १० गते)
कित्ता : ४ लाख ९९ हजार १९२.६० कित्ता (१ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ ह्जार ५४३ कित्ता सेयर सर्वसाधरण)
भर्न पाइने अन्तिम मिति : मंसिर १७ गते
फारम लिन र बुझाउन पाइने स्थान :
एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं ।
एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ्ग, घोराही, सुर्खेत र महेनद्रनगरबाट
एनएमबिकै विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट
अन्य विवरण :
बैंकले गत भदौमा २४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४० करोड १७ लाख ३० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ८४ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्