×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई आइस ब्याग हस्तान्तरण

GLOBAL IME BANK

गरिमा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई आइस ब्याग हस्तान्तरण

४ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गरिमा विकास बैकले सिएसआर अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई आइजिएलओओ बक्स(आइस ब्याग) हस्तान्तरण गरेको छ ।
संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: