काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार ३ कम्पनीको कुल २ करोड २५ लाख ४६ हजार १८४.७० कित्ता सेयर सूचिकृत गरेको छ । जसमा २ वाणिज्य बैंकको बोनस र १ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर रहेको छ । बुधबारको कारोबारमा एनआइसी एसिया बैंक, बैंक अफ काठमान्डू र सूर्या लाइफ इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ ।
सबैभन्दा धेरै सूर्या लाइफ इन्सुरेन्सको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने एनआइसी एसिया बैंकको ८८ लाख ३४ हजार २२८.२७ कित्ता र बैंक अफ काठमान्डूको ४८ लाख ३७ हजार ८६० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्