काठमाडौँ – लुम्बिनी विकास बैंक लि. ले २०% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितको ३५० औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५% नगद लाभांश र ५% बोनस सेयर गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो ।
बैंकले १२ करोड ९३ लाख ४८ हजार १ सय ७७ रुपैयाँ ५५ पैसा बोनस सेयर र ३८ करोड ८० लाख ४४ हजार ५ सय ३२ रुपैयाँ ६५ पैसा नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्