×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

Artha Sarokar

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार खुला आकाशमुनी कष्टपुर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्ध परोपकारी संस्था मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।
परोपकारी संस्थालाई बैंकको नयाँ बजार शाखाले तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
शाखाले आश्रममा एक कार्यक्रमकाे आयोजना गरी उक्त सामाग्री वितरणका साथै आश्रममा आश्रित व्यक्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी