×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता

Artha Sarokar

१८ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । सो हस्तकला फेयरको उद्घाटन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले गरेका हुन् ।
हस्तकला क्षेत्रको संक्षरण र उन्नतिको लागि नबिल बैंक सधैं तत्पर रहने र हस्तकला क्षेत्रकाे उत्थानका लागि नेपाल हस्तकला महासंघसंग सहकार्य गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।
त्यस्तै,नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएको जानकारी दिएका छन् । साथै, नबिल बैंकले ९२ वटा शाखा, १ सय ४२ वटा एटिएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा एजेन्टहरु मार्फत सेवा दिंदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी