काठमाडौं – नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । सो हस्तकला फेयरको उद्घाटन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले गरेका हुन् ।
हस्तकला क्षेत्रको संक्षरण र उन्नतिको लागि नबिल बैंक सधैं तत्पर रहने र हस्तकला क्षेत्रकाे उत्थानका लागि नेपाल हस्तकला महासंघसंग सहकार्य गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।
त्यस्तै,नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएको जानकारी दिएका छन् । साथै, नबिल बैंकले ९२ वटा शाखा, १ सय ४२ वटा एटिएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा एजेन्टहरु मार्फत सेवा दिंदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्