×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले ल्यायो ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा, अव चौबिसै घण्टा सेवा पाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल बैंकले ल्यायो ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा, अव चौबिसै घण्टा सेवा पाइने

१६ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नबिल बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । यस नबिल ग्राहक सेवा केन्द्रको शुभारम्भले ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ ।
यस कार्यक्रमले ग्राहकहरुका लागि एकल विन्दुको रुपमा काम गर्ने र बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त्त हुनेछ साथै यसले आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्नेछ । त्यसैगरी, यसले आगमन र निगमन कलहरू दुबै सम्हाल्नेछ र यसले देश तथा विदेश मा रहेका ग्राहकवर्गहरूलालाई सुचना आदानप्रदान गर्ने कार्य गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले “बैंकको यस ग्राहक सेवा केन्द्रले हाम्रा ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्नेछ । साथै, नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको कस्टुमर सर्भिस डेलिभरीलाई थप सुधार गर्नुका साथै कस्टुमर एक्सपिरियन्सलाई अझ परिस्कृत र सुदृढ बनाउनका लागि बल प्रदान गर्ने” कुरा बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: