Skip to content
LAXMI SUNRISE BANK

नेपाल बंगलादेश बैंकको ५% बोनसमा मूल्य समायोजन, प्रति कित्ता कति ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेपाल बंगलादेश बैंक
मूल्य समायोजन सेयर : ५ % बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १९५ रुपैयाँ २४ पैसा
विशेष साधारण सभा :  पुस ७ गते
विवरण :
नेपाल बंगलादेश बैंकको ५ % बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १९५ रुपैयाँ २४ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । 

पेस हुने प्रस्तावहरु :
५% बोनस र ७% नगद लाभांश दिन
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने। 
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने

सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान ९ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुग्ने
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK