×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकद्वारा ‘वि विल राइज’ फाउन्डेसनलाई १५ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बैंकद्वारा ‘वि विल राइज’ फाउन्डेसनलाई १५ लाख आर्थिक सहयोग

Artha Sarokar

६ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बैंक लिमिटेडले वि विल राइज फाउन्डेसनलाई रु. १५ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले फाउन्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त रकम डेभिड लामा विवक निर्माणमा प्रयोग गरिने भएको छ । विवक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टीलले बनेको आधुनिक बासस्थान हो । यो बासस्थान पर्यटक, हिमाल आरोही तथा भरियाहरुले रोल्वालिङ्ग बाट तसी लप्चा पास हुँदै थामे सम्म जान प्रयोग गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी