×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेवा लघुवित्तले २.५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल सेवा लघुवित्तले २.५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

२७ मंसिर २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई २.५% बोनस सेयर दिने भएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट २.५% बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्न ०.१२५% नगद पनि दिने भएको छ । 
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: