×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्न थालेपछि बढेको बढ्यै भो सेयर बजार, बिहिबार पनि ११.१७ को बढोत्तरी ! (अन्य विवरणसहित)

GLOBAL IME BANK

बढ्न थालेपछि बढेको बढ्यै भो सेयर बजार, बिहिबार पनि ११.१७ को बढोत्तरी ! (अन्य विवरणसहित)

२६ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ११.१७ अंकले बढेर ११७२.६४ विन्दुमा आइपुगेको छ । कुल ७६ करोड ४० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसडब्लुबिबिएलपीले गरेको छ भने त्यसपछि क्रमश: डिडिबिएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: