×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एसिया बैंक र अजोड इन्स्योरेन्सबीच अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एसिया बैंक र अजोड इन्स्योरेन्सबीच अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता

१८ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एसिया बैंक र अजोड इन्स्योरेन्सबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
एक कार्यक्रमकाबीच एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै एनआईसी एसिया बैंकबाट अजोड इन्स्योरेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा एनआईसी एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: