×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको २०२औं शाखा कपिलवस्तुको तौलिहवामा, कपिलवस्तु नगरपालिकाका मेयर सिंहद्वारा उद्घाटन !

GLOBAL IME BANK

प्रभु बैंकको २०२औं शाखा कपिलवस्तुको तौलिहवामा, कपिलवस्तु नगरपालिकाका मेयर सिंहद्वारा उद्घाटन !

६ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कपिलवस्तु

काठमाडौं – प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तुको तौलिहवामा २०२औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका हुन् ।
शाखा विस्तारले स्थानीय सर्वसाधारणहरु, उद्योगी व्यापारी तथा अन्य संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।
नयाँ शाखा सहित प्रभु बैंकको कूल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटियम संख्या १ सय ५२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: