काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको ११ लाख ९९ हजार ८६० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सोमबारको सेयर कारोबार हुनेमा बेष्ट फाइनान्स कम्पनी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर सूचिकृत भएको हो ।
बेष्ट फाइनान्सको १ लाख ८८ हजार ९८० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने वोमी माइक्रोफाइनान्सको १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्