Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकद्वारा साना किसान विकास लघुवित्तको २७.२५% बोनस सेयर र कर तिर्न १.४३४% नगद लाभांश स्वीकृत !

अर्थ सरोकार

काठमाडौँ – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले प्रस्तावित २७.२५% बोनस सेयर स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर ७ गते (शनिबार) संस्थाद्वारा प्रस्तावित २७.२५% बोनस सेयर र कर तिर्न १.४३४% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK