×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा साना किसान विकास लघुवित्तको २७.२५% बोनस सेयर र कर तिर्न १.४३४% नगद लाभांश स्वीकृत !

GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकद्वारा साना किसान विकास लघुवित्तको २७.२५% बोनस सेयर र कर तिर्न १.४३४% नगद लाभांश स्वीकृत !

३ पुष २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले प्रस्तावित २७.२५% बोनस सेयर स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर ७ गते (शनिबार) संस्थाद्वारा प्रस्तावित २७.२५% बोनस सेयर र कर तिर्न १.४३४% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: