प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सानिमा माई हाइड्रोपावर
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १६६ रुपैयाँ ३६ पैसा
विशेष साधारणसभा : पुस २७ गते
विवरण :
सानिमा माई हाइड्रोपावरको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १६६ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३% नगद लाभांश दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
सभा हुने स्थान र समय :
सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा : २० करोड ३९ लाख ९३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ७९ पैसा
प्रतिसेयर नेटवर्थ : १३१ रुपैयाँ ८९ पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्