×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सान्जेन जलविद्युतले पुस १६ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सान्जेन जलविद्युतले पुस १६ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

१ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सान्जेन जलविद्युत कम्पनी
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस १६ गते
विवरण :
सान्जेन जलविद्युत कम्पनीले पुस १६ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सान्जेनले पुस ८ देखि १६ गतेसम्म बुक क्लोज गर्दैछ । पुस ७ गतेसम्म मात्र कायम सेयरधनीले सभामा सहभागी हुन सक्नेछन् ।
पेस हुने प्रस्तावहरु :
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
स्मार्ट क्याफे, धुम्बाराही, काठमाडौंको सभा हलमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ

यसअघि शिर्षकमा ‘सान्जेन जलविद्युतले पुस १६ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु’ हुनु पर्नेमा अन्यथा भएकोमा सच्चाईएको छ । – सम्पादक 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी