×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको नयाँ शाखा जनकपुरको रामानन्द चोकमा, आन्तरिक मामिला तथा कानुन मन्त्री यादवद्वारा उद्घाटन !

GLOBAL IME BANK

सिद्धार्थ बैंकको नयाँ शाखा जनकपुरको रामानन्द चोकमा, आन्तरिक मामिला तथा कानुन मन्त्री यादवद्वारा उद्घाटन !

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुर

काठमाडौं – सिद्धार्थ बैंकले जनकपुरको रामानन्द चोकमा नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका हुन् ।
बैंकले रामानन्द चोक शाखा गत भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँ पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय १ शाखा रहित बैंकिङ्ग सेवा, १ सय ९४ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिन मार्फत सेवा दिंदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: