×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा आइसिटी ‘स्टार्टअप एण्ड इन्नोभेसन’ मेला हुँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काठमाडौँमा आइसिटी ‘स्टार्टअप एण्ड इन्नोभेसन’ मेला हुँदै

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लिभिङ विथ आइसिटीले विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला काठमाण्डौमा पनि आयोजना हुने भएको छ । आउदो पुस ४ र ५ गते आयोजना हुने कार्यक्रममा ५० बढि स्टार्टअपहरुको सहभागिता रहने जनाइएको छ । 
यस अघि बिराटनगर, बुटवल र नारायणगढमा मेलाको आयोजना भइसकेको छ । आइटी तथा इन्नोभेसनमा केन्द्रित नयाँ कम्पनीहरुले सहभागिता जनाउने यस कार्यक्रममा दोश्रो दिन स्टार्टअप र उद्यमशिलताको बारेमा कन्फ्रेन्स समेत आयोजना हुनेछ । 

स्टार्टअप मेलाको शिर्ष प्रयोजन एआइमा काम गर्ने कम्पनि ‘फयुज मेसिंस’ ले गरेको छ । यसअघि काठमाडौँ बाहिरको सबै कार्यक्रममा पनि फयुज मेसिंसको सहभागिता रहेको थियो । काठमाण्डौको थापागाँउ स्थित प्रेसिडेन्टियल विजनेश स्कुलमा आयोजना हुने कार्यक्रममा सहभागिताको लागि आयोजकले आग्रह गरेको छ । सहभागी हुनको लागि स्टार्टअप कम्पनीहरुले nepalistartup.com वेबसाइटमा गएर रजिस्टर गर्नुपर्ने हुन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: