लाष्ट रिमाइन्डर :
कम्पनी : स्वावलम्बन लघुवित्त वित्तीय संस्था
लाभांश : ४०% लाभांश
बुकक्लोज हुने मिति : पुस १ गते
सुरक्षित गर्ने अन्तिम दिन : आज (सोमबार, मंसिर ३० गते)
सभा हुने मिति : पुस २० गते
विवरण :
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ४०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । संस्थाले पुस २० गते हुने १८ औं वार्षिक साधारण सभाको लागि मंगलबार (पुस १ गते) देखि बुकक्लोज गर्दैछ ।
पेस हुने प्रस्तावहरु :
२६% बोनस र १४% नगद लाभांश दिने
अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्