×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्दिबासको महोत्तरीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा सुरु

GLOBAL IME BANK

बर्दिबासको महोत्तरीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा सुरु

१६ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवामा थप विस्तार गर्दै बर्दिबास नगरपालिका – ३, पाटु, महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । 
प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका – ३ का अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्त रुपमा एक समारोहका विच बर्दिबास, पाटुमा शाखारहित बैंकिङ्गका प्रतिनिधी गंगा बहादुर कार्कीलाई ट्याव मेसिन हस्तान्तरण गर्नु भएको थियो । 
उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: