×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंक र होटल र्निवाणा लक्जरी ईन्टरनेशनलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सम्पुर्ण सेवा सुविधामा १०% छुट

PRIME CA

सेञ्चुरी बैंक र होटल र्निवाणा लक्जरी ईन्टरनेशनलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सम्पुर्ण सेवा सुविधामा १०% छुट

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

भैरहवा

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं. ६, भैरहवा, रुपन्देही स्थित होटल र्निवाणा लक्जरी ईन्टरनेशनल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । 
उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटल र्निवाणा लक्जरी ईन्टरनेशनल प्रा.लि. का महाप्रवन्धक सुनील श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । 
सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुल लगायल सम्पुर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: