काठमाडौं – सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘दशैं–तिहारमा उपहारको बहार’ योजनाको बिजेता घोषणा गरेको छ ।
सिटी एक्सप्रेसले मनि ट्रान्सफरका अभिकर्ताहरुको वैकल्पिक आय आर्जनका लागि जीवन बिमाको अभिकर्ताको रुपमा समेत कार्य गर्ने अवसर प्रदान गरि बिमा सम्बन्धि कार्यलाई प्रोत्साहन गर्न ‘दशैं–तिहारमा उपहारको बहार’ योजना २०७६ भाद्र १५ देखि २०७६ पौष १५ सम्म संचालन गरेको थियो ।
उक्त अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट टीभी र ढल्को स्थित फिनटेक सर्भिसेजका रबिन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टीभी प्राप्त गर्न सफल भएका छन् ।
कमलादी स्थित सिटी एक्सप्रेस कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरि सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टन्डनबाट बिजेताहरुलाई उपहार हस्तान्तरण गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्