×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब बच्चाहरुका लागि डीस होममा ‘राइम्स’ च्यानल आउने

PRIME CA
GLOBAL IME BANK

अब बच्चाहरुका लागि डीस होममा ‘राइम्स’ च्यानल आउने

९ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – डीस होम नेपालमा रहेको अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी हो जसले थुप्रै डिजिटल एचडी च्यानलहरु उपलब्ध गराउँदै आइरहेको छ । 
डीस होमले एउटा विशिष्ट च्यानल ‘राइम्स’मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो । 
च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिने डीसले जनाएको छ । यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्दछ । 
तसर्थ यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ । आफ्नो दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको डीस होम च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: