
काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछानेले ऋणको बोझ थेग्न नसकेपछि बिहीबार आफ्नै सन्तानलाई मार्ने र आफु पनि मर्ने निर्णय गरे । धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ बाँदरे घुम्तीनजिकै विनय र उनकी पत्नी जमुनाले एक-एक छोरा च्यापेर त्रिशूलीमा हाम फाले।
अचम्मको संयोग, लगत्तै स्थानीय रिसोर्ट र होटल सञ्चालकले विनयलाई जीवितै उद्धार गरे। जमुना मृत अवस्थामा भेटिइन्। त्यसपछि के भयो ? उनी डुबेको कमोडिटि बजार के हो ? हामीले उनीसँग विशेष अन्तर्वार्ता लिएका थियौं र सोहि अन्तर्वार्ता आज प्रस्तुत गर्दैछौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्