×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर इटहरीको खनार र नवलपरासीको सरावलमा, २ सय ५५ स्थानमा एटिएम सेवा !

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर इटहरीको खनार र नवलपरासीको सरावलमा, २ सय ५५ स्थानमा एटिएम सेवा !

३ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आइएमई बैंकले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि इटहरीको खनार र शुक्रबारदेखि नवलपरासीको सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।
सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी दुवै एक्सटेन्सन काउण्टरहरू सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले २ सय ६६ शाखा, २ सय ५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २ सय ४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: