
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ३.५१ अंकले बढेर १२१३.११ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको ३८ लाख ४९ हजार ७ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ८३ करोड ७० लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार सिभिल बैंकको प्रोमोटर सेयरको भएको छ । यस बैंकको कुल २० करोड १८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश ग्रामिण विकास लघुवित्त र डिप्रोक्स लघुवित्तको भएको छ ।
यस्तै, बुधबार व्यापार, विकास बैंक, निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमा समूह बढेको छन् भने बाँकी अरु सबै समुह घटेका छन् ।
त्यसैगरी सबैभन्दा धेरै स्वाभिमान लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै रिलायन्स फाइनान्स र राष्ट्रिय वीमाकम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्