×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सले गर्यो १०.५% लाभांश दिने घोषणा, बोनस सेयर र नगद लाभांश कति ?

GLOBAL IME BANK

हिमालयन जनरल इन्स्योरेन्सले गर्यो १०.५% लाभांश दिने घोषणा, बोनस सेयर र नगद लाभांश कति ?

१६ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्सले १०.५% लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५% बोनस सेयर र ५.५% नगद लाभांश गरी कुल १०.५% लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ५ करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर र ५ करोड ६४ लाख ९६ हजार रुपैयाँ नगदमा वितरण गर्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय बिमा समिति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: