×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सले पायो २ लाख कित्ता ऋणपत्र बेच्ने अनुमति

PRIME CA
GLOBAL IME BANK

आइसीएफसी फाइनान्सले पायो २ लाख कित्ता ऋणपत्र बेच्ने अनुमति

८ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – आइसीएफसी फाइनान्सले २० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ लाख कित्ता ऋणपत्र निष्काशन गर्न  अनुमति प्रदान गरेको छ । कम्पनीले जारी गर्ने ऋणपत्रमध्ये ८० हजार कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १ लाख २० हजार इकाई भने फाइनान्सले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
कम्पनीले ७ वर्ष अवधिको ‘१२% आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १२% ब्याजदर पाइनेछ ।  यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: