अर्थ सरोकार २४ पुष २०७६, बिहीबार अर्थ सरोकार २४ पुष २०७६, बिहीबार काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा संस्थाको ५७ हजार ६ सय कित्ता बोनस सेयर सूचिकृत भएको छ।
प्रतिक्रिया दिनुहोस्