Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको नयाँ शाखा भिमसेनगोलामा, शाखा सञ्जाल ११७ पुग्यो

अर्थ सरोकार

काठमाडौं

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा संचालनमा ल्याएको छ ।
बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK