×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले प्राप्ति गर्ने भएपछि देवः विकास बैंकको शेयर कारोबार रोक्का

GLOBAL IME BANK

कुमारी बैंकले प्राप्ति गर्ने भएपछि देवः विकास बैंकको शेयर कारोबार रोक्का

२ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – देवः विकास बैंकको बिहिबारदेखि शेयर कारोबार रोकिएको छ । कुमारी बैंक लिमिटेड र देवः विकास बैंक प्राप्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको पत्र प्राप्त भएपछि शेयर कारोबार रोक्का गरिएको हो । 
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्तिसम्बन्धी बिनियमावली २०७३ को बिनियम ६(१) बमोजिम देवः विकास बैंकको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: