Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले प्राप्ति गर्ने भएपछि देवः विकास बैंकको शेयर कारोबार रोक्का

अर्थ सरोकार

काठमाडौँ – देवः विकास बैंकको बिहिबारदेखि शेयर कारोबार रोकिएको छ । कुमारी बैंक लिमिटेड र देवः विकास बैंक प्राप्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको पत्र प्राप्त भएपछि शेयर कारोबार रोक्का गरिएको हो । 
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्तिसम्बन्धी बिनियमावली २०७३ को बिनियम ६(१) बमोजिम देवः विकास बैंकको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK