×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लुम्बिनी विकास बैंकको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

२२ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : लुम्बिनी विकास बैंक
लाभांश : २०%
बुकक्लोज हुने मिति : बुधबार (पुस २३ गते)
सुरक्षित गर्ने मिति : आज (मंगलबार, पुस २२ गते)
सभा हुने मिति : पुस २९ गते 
विवरण :
लुम्बिनी विकास बैंकको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २९ गते वार्षिक साधारण सभा बोलाएको बैंकले बुधबार (पुस २३ गते) देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ ।
सभामा पेस हुने प्रस्तावहरु :
५% बोनस सेयर र १५% नगद लाभांश दिने 
 कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासखुद नाफा : ११ करोड ९९ लाख ३९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ५५ पैसा
प्रतिसेयर नेटवर्थ : १६५ रुपैयाँ ४१ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: