Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य

अर्थ सरोकार

काठमाडौं – मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । 
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरुङ्ग र रेमिट टु नेपालका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका छन् । 
यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा बैंकको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK